Comments Add Comment

जैनाको स्टाइल


हुनत, मोडल जैना कुँवरले नेपाली चलचित्र क्षेत्रमा त्यस्तो कुनै परिचय बनाइसकेकी छैनन् । उनको करिअर चलचित्र क्षेत्रमा कुन तरिकाले अगाडि जान्छ भन्ने पनि एकिन छैन । तर, उनी, यहि क्षेत्रमा केहि गर्न सक्छु भन्नेमा विश्वस्त छिन् ।

चलचित्र ‘जोनी जेन्टलम्यान’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रन लागेकी यी नायिकाले यसको छायांकन सेटमा अनलाइनखबरको क्यामेरासामु विभिन्न पोजमा तस्बिर खिचाइन् । के साच्चै, यी नायिकाको स्टाइल गजबको छ त ?

तस्बिरः कमल प्रसाई

जैनासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment