Comments Add Comment

रातो पहिरनमा नीशाको स्टाइल


नायिका नीशा अधिकारी काठमाण्डौमा आयोजित एक कार्यक्रममा धेरैको नजरमा परिन् । नीशालाई पहिरन खासै लगाउन नजान्ने नायिकाको रुपमा चित्रित गरिन्छ ।

उनै, नीशा आफू अभिनित चलचित्र ‘मेरो देश’को प्रमोशनमा समय सुहाउँदो पहिरनमा देखिइन् । पहिरनसँगै नीशाको स्टाइल र मुस्कान आकर्षक थियो । विभिन्न गसिपमा रमाउने नीशा अहिले चलचित्रमै गम्भिर तरिकाले लागेकी छिन् । उनी अब चाडै नै निर्मात्री पनि बन्ने तयारीमा छिन् ।

तस्बिरः कमल प्रसाई 

नीशा अधिकारीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment