Comments Add Comment

कालो पहिरनमा ऋचा


वुधबार आयोजना भएको चलचित्र ‘डाइङ क्यान्डल’को प्रि मियरमा नायिका ऋचा शर्मा पुगिन् । आफू अभिनित चलचित्र ‘लुट २’को प्रमोशनमा यी नायिकालाई खासै देखिएको छैन ।

बक्स अफिसमा सफल चलचित्र खोजिरहेकी ऋचाको कालो वन पिस सुहाएको थियो । नेपाली चलचित्र क्षेत्रमा यी सुन्दरीलाई पृथक अभिनय गर्ने नायिकाको रुपमा चिनिन्छ । |

ऋचा केहि चलचित्रमा व्यस्त छिन् । जुन, चलचित्रबाट उनको पृथक अभिनय हेर्न पाउने अपेक्षा दर्शकको छ ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment