Comments Add Comment

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रहरीको कामु प्रमुख तोक्ने तयारी

२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

केहीबेरमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा बैठक बस्नेछ । नेपाल प्रहरीको कायममुकामय प्रमुख तोक्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियमावली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. दिपेशचन्द्र पोखरेललाईर् कामुको जिम्मेवारी दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment