Comments Add Comment

दुबईले बनायो प्यासेन्जर ड्रोन, यात्रुलाई ३० मिनेटसम्म उडाउने

काठमाडौं । दुबईले एक प्यासेन्जर ड्रोन बनाएको छ । र, यो जुलाईबाट नियमित रुपमा प्रयोगमा आउनेछ ।

यो ड्रोनले एक पटकमा १०० किलोसम्म तौल भएका एक व्यक्तिलाई बोकेर ३० मिनेटसम्म हावामा उडाउन सक्छ । यसमा सवार हुने व्यक्तिले टच स्त्रिmनको मदतले कहाँ जाने बताउन सक्नेछ । नियन्त्रणका लागि अर्को विकल्प छैन ।

दुबई सडक एवं यातायात संस्थाका प्रमुख अल तयर ले विश्वस सरकार शिखर सम्मेलनमा प्यासेन्जर ड्रोनबारे जानकारी दिएका हुन् ।

सरकारी एजेन्सीले जारी गरेको भिडियोमा यो ड्रोनको कमाण्ड सेन्टरलाई कसरी नियन्त्रण ग र्ने भनेर देखाईको छ । जस अनुसार यसको रफ्तार १६० किलोमिटर प्रतिघन्टा छ र एक पटक ब्याट्री चार्ज गर्दा ५० किमिसम्म उड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment