Comments Add Comment

एग्रीटेकमा महिन्द्राका आधुनिक प्रविधि पनि


५ फागुन, काठमाडौं । महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले काठमाडौंमा भएको नेपालको पहिलो ‘नेपाल एग्रीटेक, २०१७’ मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ ।

प्रदर्शनीमा महिन्द्रा ट्रयाक्टरहरुअन्तर्गत अर्जुन नोभो ६०५ डिआई फार डब्लु डी, र युभो ५७५ डिआई थिए भने स्वराज ट्रयाक्टरहरुमध्ये स्वराज ८५५ र ९६०एर्फइ राखिएका थिए । त्यसैगरी, एप्लिट्रयाक अन्तर्गत रोटेभेटरका साथै अर्थ मास्टर एसएक्स् पनि प्रदर्शनीमा थिए ।

नेपालका कृषकहरुको जीवनमा सकारात्मक प्रभाव पार्न कृषि प्राविधिमा समृद्धिको लक्ष्यसहित महिन्द्राले कार्यक्रममा आफ्नो स्टेजमार्फत एउटा “एग्रीजोन” को संरचना प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment