Comments Add Comment

शीर्ष नेताहरुको कमल थापा ‘मोह’ ! हेर्नुस् राप्रपा महाधिवेशनको १९ तस्वीर

६ फागुन, काठमाडौं । एउटा समय थियो, कमल थापाले बोकेको विचार र मान्यताप्रति धेरैले घृणा गर्थे । ज्ञानेन्द्र शाहको शाही सरकारमा गृहमन्त्री समेत थापालाई जनआन्दोलन दमनकारी भनेर चिनिन्थे । तर, झण्डै १० वर्षमा समयको कोल्टे फेरेको छ ।

१.

उनी नेतृत्वको राप्रपा नेपाल र राप्रपा मिलेर बनेको राप्रपा अहिले सरकार र विपक्षी तिनै थापालाई फकाउन लागेका छन् । 

शुक्रबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनको उद्घाटन समारोहमा देखिएका तस्वीहरु पनि त्यही भन्छ । 

रोल्पा पुगेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टर चढेर शुभकामना दिन आइपुगे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली पनि आफैं महाधिवेशन स्थल पुगे ।

२.

उनीहरुले महाधिवेशनमा शुभकामना मात्र दिएनन्, आफू नजिक भएको देखाउन र आफ्नो ‘गठवन्धन’मा आउन आहृवान गरे ।

३.

४.

५.


६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.

१६.

१७.

१८.

१९.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment