Comments Add Comment

लिंकन सिटीले रच्यो इतिहास, एफए कपको क्वार्टरफाइनमा

७ फागुन, काठमाडौं । बार्नेलीमाथि नाटकीय जित हात पार्दै लिंकन सिटी एएफ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नन-लिग क्लब अन्तिम आठमा पुगेको पछिल्लो १०३ वर्षमा पहिलो पटक हो ।

शनिबार भएको खेलमा लिंकन सिटीले पि्रमियर लिग क्लब बार्नेलीमाथि १-० गोलको जित निकालेको छ ।

बार्नेलीको घरेलु मैदानमा भएको खेलमा उसले ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा गोल गरेको थियो । उसको जितमा शोन रागटले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment