Comments Add Comment

मौका मिले दीपिकलाई लामो चुम्बन गर्ने !

पछिल्लो छिमलका बलिउड अभिनेता हुन् ति । उनी ‘लजालु’ स्वभावका छन् । तर, हालै एक टेलिभिजन शोमा उनले भनिदिए, ‘मौका मिल्यो भने म दीपिका पादुकोणलाई लामो चुम्बन गर्न चाहन्छु ।’ उनको यस्तो अभिव्यक्तिले सबै चकित भए ।

यी अभिनेता हुन्, टाइगर श्राफ । ज्याकी श्राफ पुत्र हालै एक टेलिभिजन शोमा देखा परेका थिए । उनलाई प्रश्न सोधिएको थियो, ‘तिमी एकदिनका लागि रणबीर सिंह बन्यौ भने के गर्छौ ?’
टाइगरले एकदमै निर्धक्कसाथ जबाफ फर्काए, ‘म दीपिकलाई लामो चुम्बन गर्न चाहन्छु ।’ – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment