Comments Add Comment

सानिमाको शाखा दूर्गम कालिकोटमा पनि


७ फागुन, काठमाडौं । कालिकोटको मान्मामा युके एडद्वारा प्रवर्द्धित सक्षम परियोजनासँगको सहकार्यमा ४४ आैं शाखा कार्यालय स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवर्द्धक हरिवंश आचार्यले गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।


सानिमा बैंकको योसहित मेचीदेखि महाकालीसम्म ४४ वटा शाखा संजाल पुगेको छ भने बैंकले थप ५० वटा एटिएममार्फत् सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment