Comments Add Comment

अनु र विकासको ‘काली गोरी’


राज श्रेष्ठको स्वर तथा संगीतमा तयार भएको ‘काली गोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा मोडल अनु शाह, विकास लामिछाने र आरजु खरेललाई देख्न सकिन्छ ।

भिडियोमा तिनै जना मोडल रोमान्टिक मुडमा देखिएका छन् । भिडियोको निर्देशन मोहोनराज अधिकारीले गरेका हुन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

भिडियोमा मोडल विकासले दुई काली र गोरी मोडललाई जिस्क्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment