Comments Add Comment

प्राइमलाइफले गर्यो अभिकर्ता अन्तरक्रिया

 

१० फागुन, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वुटवलमा अञ्चल स्तरको अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्विनी अञ्चल अन्तर्गतका सबै शाखा/उपशाखा कार्यालयहरुको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा छनोटमा पर्न सफल १ सय ३ जनाको उपस्थिति थियो ।

कार्यक्रममा छोटो समयमा अत्याधिक व्यवसाय उपलब्ध गराई विभिन्न तहमा पुग्न सफल १९ अभिकर्ताहरुलाइ सम्मान प्रदान गरीएको थियो ।
यसमध्ये अर्घाखाँचीबाट उपस्थित ११ जना मध्ये ४ जनालाई सम्मान प्रदान गरीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment