Comments Add Comment

आजका पत्रपत्रिकामा कार्टून

११ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिकहरुले कार्टून प्रकाशित गरेका छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले स्थानीय निकायको निर्वाचनपछि नेताहरु जनतामाझ कसरी प्रस्तुत होलान भन्ने आसयको कार्टून प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले पनि समस्या समाधान नगरी चुनाव घोषणा गरिएकोप्रति ब्यंग्य गरेको छ ।

मदिरामा कडाइ गर्ने स्वास्थ्य मन्त्रालयको तयारीपछि जँड्याहाहरुमा परेको असरबारे ब्यंग्य गर्दै राजधानी दैनिकले कार्टून प्रकाशित गरेको छ । कारोबार दैनिकले पनि यही आशयको कार्टून प्रकाशित गरेको छ ।

आजको आर्थिक अभियानले भने फोर पी सिद्धान्तलाई ब्यंग्य गर्दै चौथो पी भनेको पावर होला ! शीर्षकमा कार्टून प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment