Comments Add Comment

राजदूत सिफारिसमा परराष्ट्र बेखवर !

११ फागुन, काठमाडौं । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ ।

मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसको निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयका सचिवसहितका उच्च अघिकारीहरु यसबारे पूर्ण बेखवर रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

राजदूत सिफारिसबारे मिडियामा समाचार थाहा पाएपनि औपचारिक रुपमा जानकारी नआएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment