Comments Add Comment

सरकारकै कमजोरीले चिनीमा कालोबजारी

११ फागुन, काठमाडौं । सरकारले कालोबजारीलाई संरक्षण दिँदा बजारमा कृतिम अभाव सृजना गरी चिनीमा मूल्यबृद्धि गरिएको छ ।

बजार हस्तक्षेप गर्न सरकारले समयमै चिनी खरिदका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई भन्सार छुट नदिँदा चिनीको अभाव भएको हो ।

साल्ट ट्रेडिङसँग चिनीको स्टक सकिएको मौका छोपी काजोबजारीले प्रतिकिलो १० रुपैयाँसम्म मूल्यबृद्धि गरिरहेका छनु । भन्सार छुटका लागि पटक पटक अर्थ मन्त्रालयमा पत्र पठाउँदा पनि सुनुवाइ नभएपछि त्यसको मार उपभोक्तामा परेको आजको कारोबार दैनिकले समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment