Comments Add Comment

सेक्स साइन्सबारे जान्नै पर्ने केही तथ्य

यौनको नाता केवल प्रेम र संभोगसँग मात्र सम्बन्धित छैन । यो मानव शरीर र त्यसको आवश्क्तालाई पनि परिभाषित गर्छ ।

यहाँ हामी यौनसँग जोडिएका केहि तथ्य उल्लेख गर्दैछौ, जो सबैले जान्न आवश्यक छन् ।

गर्भवती हुनका लागि विर्यको उपस्थिती

महिला गर्भवती हुनका लागि पुरुषको लिंग योनीभित्र प्रवेश गरेकै अवस्था हुनुपर्छ भन्ने छैन । योनीको मुखको सामुन्नेमा विर्य रह्यो भने पनि महिलाहरु गर्भवती हुन सक्छन् । अनौठो त के भने, विर्य पोषक हुन्छ । यसमा भिटामिन सि, क्याल्सियम, म्याग्नेसियम पोटाशियम, भिटाभिन बी-१२ समेत हुने एक अध्ययनमा दाबी गरिएको छ ।

जब महिला प्रेम गर्छिन्, अधिक सुन्दर देखिन्छन्

यौन सम्कर्पका क्रममा महिलाहरु जब पार्टनरप्रति प्रेम दर्शाउछन्, उनीहरु अधिक सुन्दर देखिन्छन् । यो भावनात्मक कुरा मात्र होइन । यसको बैज्ञानिक कारण पनि छ । जब यौन सम्पर्कको बेला महिलामा एस्ट्रोजनको स्तर दुई गुणा बढ्छ, त्यसैले उनीहरुको अनुहारको छाला नरम हुन्छ । केस चम्किलो हुन्छ । त्यसबेला उनीहरुको रक्त प्रवाह समेत बढ्छ, जसले महिलाहरु आकर्षक देखिन्छन् ।

महिलाहरुको रुची

अध्ययनबाट के पनि खुल्न आएको छ भने महिलाहरु शारीरिक सम्बन्ध लामो समयसम्म बनाइराख्न चाहन्छन् । खासगरी गर्भ निरोधक चक्की प्रयोग गरिरहेका महिलाहरुमा यस्तो प्रवृत्ति देखिएको छ ।

योनी धोएर गर्भ नरहने होइन

संभोगपछि योनीलाई राम्ररी सफा गर्दा गर्भ रहदैन भन्ने सोंच गलत हो । किनभने यतिबेलासम्म स्पर्म धेरै सकि्रय भैसकेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment