Comments Add Comment

एक करोड माग्दै धम्क्याउने युवक पक्राउ

११ फागुन, काठमाडौं । फाइनान्स संचालकसँग एक करोड माग गर्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय विदुर पौडेल पक्राउ परेका हुन् ।

उनले मुकुल फाइनान्स लिमिटेडका सञ्चालकलाई फोन र एसएमएस गरी एक करोड मागेका थिए । र, रकम नदिएर अपहरण गरी ज्यान मार्ने धम्की समेत दिएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment