Comments Add Comment

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

१३ फागुन, काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ ।

पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएकोराजधानी दैनिकमा समाचार प्रकाशित छ ।

त्यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार र अन्य पूर्वपदाधिकारीलाई पनि मासिक ७५ हजार उपलब्ध गराउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको समाचारमा उल्ल्ेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment