Comments Add Comment

बिहेपछि बदलिएकी हर्षिका


हुनत, नायिका हर्षिका श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा त्यस्तो उचो स्थान बनाइनन् । तर, पनि उनी मिडियामा सधै नै विभिन्न कारणले चर्चामा रहन्थिन् । उनै, हर्षिका बिहे बन्धनमा बाँधिएपछि हराइन् । तर, अब उनी चलचित्र ‘मेरी कुसुम’म मार्फत दर्शकमाँझ आउँदैछिन् ।

उनले आफू नहराएको बताइन् । तर, बिहेपछि परिवारलाई पनि समय दिनुपर्ने भएकाले पारिवारिक रुपमा पनि व्यस्त हुने गरेको उनको भनाई छ । उनले आफूलाई आधा दर्जन चलचित्रको अफर आएपनि कथा मन नपरेकाले छाडेको बताइन् । आफ्नो ट्याटु शो गर्दै ‘मेरी कुसुम’ चलचित्रको ट्रेलर शोमा उनी पुगेकी थिइन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment