शनिबार, १० असार, २०७४
OnlineKhabar.com

ओलीले भने-लोडसेडिङ हटाउने काम मेरै सरकारको योजना अनुसार भयो

अनलाइनखबर


१४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे ।

हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो । अध्यक्ष ओलीले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले आफनो पार्टीले ठूलो दवाव दिएपछि सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको टिप्पणी पनि गरे । अध्यक्ष ओलीले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी हुने पनि बताए । उनले मोर्चा बन्दी भएपनि एमालेले नै निर्वाचनमा विजयी हुने दावी गरे ।

अध्यक्ष ओलीले आफनेा पार्टीलाई हात्तिको संज्ञा दिँदै स्यालहरुले शिकार गर्नै नसक्ने गरे । उनले निर्वाचन गराउने र बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने पार्टीको सपना साकार पार्ने पनि उल्लेख गरे ।

उनले लोडसेडिङको अन्त्य आफनै पार्टी नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको पनि उल्लेख गरे । अहिलेको सरकारले त्यसको जस मात्रै लिन पाएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकास हुन्छ विश्वास जनतामा जगाएको पनि स्मरण गराए।  उनले केही शक्ति मुलुकको अस्तित्व नै समाप्त पार्ने खेलमा लागि परेको आरोप लगाउँदै आफनो पार्टीले त्यसो हुन नदिने जिकिर समेत गरे ।

२०७३ फागुन १४ गते १५:४० मा प्रकाशित (२०७३ फागुन १५ गते १०:३२मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७१ प्रतिकृयाहरू प्राप्त
  • Mukhale लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १५:४८

    Arule gareko kam ma credit lina khojne saram ni lagnu parne ho.
    Olika yojana ta
    1.Ghar ghar ma paip bata gyash
    2.hawa bata bijuli
    3.pani jahaj chalaune po hun ta
    khai ta yo madhye euta pani bhae ko .Waiyat.

    270
    41
    Share

  • damodar लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १५:४९

    load shedding ko guf nadiya hunchha.Radha Gyawali urja mantri hunda kulmanlai hataune ani thula guf dine.aru credit chai sahi ho.

    234
    17
    Share

  • Lohorung लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १५:५२

    दिमाग ….

    89
    9
    Share

  • pradip लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:०२

    उनले लोडसेडिङको अन्त्य आफनै पार्टी नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको पनि उल्लेख गरे । उनले अहिलेको सरकारले त्यसको जस मात्रै लिएको बताए ।—हा हा हा…… अलि अलि नेता जस्तो लाग्थ्यो पुरै उखान टूक्के रहेछ ! काम गर्ने को तारिफ त गर्न सिक मुर्ख नेता हो

    241
    19
    Share

  • Keshav abjasi लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:०६

    प्रचन्ड को पालामा देश उज्यालो भयो ! मेरो त पुरा समर्थन छ !! ओली अल्ली गफाडी छन् ! बरा !!

    212
    20
    Share

  • Surya Pathak लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:०७

    लाजपचेको नकचरो ओली

    195
    21
    Share

  • Narendra लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:१०

    हैट
    राधा ज्ञवाली तिम्रो पार्टी सदस्य होईनन कि के हो जस्ले चमेलिया मा मात्र कुलमान लाई अयोग्य ठहराईन

    221
    10
    Share

  • SHAMIP लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:११

    KASTO LAAJ NAVAKO HOLA J PANI BOLNE… OLI TERO SARAM DARAM XAENA HAI

    146
    6
    Share

  • Naresh Kr. Rai लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:१६

    How long we do have to follow and believe this kind of stupid leader who speaks senselessly.It a high time to know and choose the qualified and honest leader if we want better Nepal for our upcoming generation rather voting and supporting any political party blindly.Election is necessary but it may invite conflict in few areas without bringing disgruntle parties into confidence.I think,Local level election should be conducted by the province but it seems other way round….

    106
    7
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:१६

    Sorry Mr. OLI, it is KULMAN’s Work, It is Kulman’s Work,It is Kulman’s Work
    It isnot UML/NC/Maoists and RPP and Madeshe work, you guys are always busy for 12 years just “Naming” & “out lining” federal state … (Namankan & Simankkan”

    109
    14
    Share

  • Udaya लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:१८

    Timi pagalnai ho ki k hola dimag gaycha hai laj China je pani bolnee

    103
    6
    Share

  • Chhanbin Sharma लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:२६

    Laaz pache paxi kasko ke lagchha. ukhane !!!

    92
    6
    Share

  • dip लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:४४

    bichara oli,….ma kunai parti ma chaina, kul man le ramro kaam garna khojda radha gyawali ko aakha ma ragat bagyo, ra kul man lai ayogya vani kaam bata hatayo, radha gyawali uml ho ki ,,, kangresh ho oli jyu?????????????????????? yasta jhut ko rajniti huncha ra ta desh le bikash garna sakdaina ,,,,,

    82
    3
    Share

  • hariram लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:४८

    कति सम्म लाज नभएको हो पुर्ब प्रम जस्तो मान्छे

    108
    7
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:५०

    Oli is right hawabat bijuli nikalne yojana olile nagareko vae maoist kulmanle ta k bhagawan indrale pani kei garna sakne thienn.oli ji ple control yr jock.

    49
    12
    Share

  • dip gurung लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:५५

    yasta jhuto rajnitik gafadi ,,,janata lai ullu banaune yadi tyo bela ma tyahi agadi vayako vay sayad jhutta le maik vachne gari hanthyo hola…yo kura oli le galti garekai hun,,

    63
    4
    Share

  • Narayan लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १६:५८

    Kati jhut bolna sakeko oli sir le.

    65
    4
    Share

  • Lnb लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:२१

    Gafadi oli le kehi kam ramro gareka hun
    Tara loadshedding ghataune kam bhane hoina. Yo kura sara nepali lai thaha bhayeko!

    51
    4
    Share

  • Up लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:२४

    Pagal Oli. Nepal ko yekikaran garn maile nai Ptithvi Narayan Shah lai yojana diyeko ho.
    Rana Sasan ko antya pani mero yojana anurup bhayeko ho.
    Yesta paglet ko pachhi lagne haru dekhi aru achamma lagchha.Je hawa pani bolne afna hanumna haru laj pachayer” we are with you” bhanne.

    59
    3
    Share

  • Laxman लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:३३

    Radha Gyawali jastalai Urja Minister banayera pathaunele guff didaima kasle patyaune ?

    52
    2
    Share

  • raaj tantra लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:३९

    dherai na bhuknu oli gi kukurjhaI. तपाईं लाई अलि कति पनि लाज लाग्दैना?

    54
    1
    Share

  • Narayan gurung लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:४२

    बिग्रेको काम जती अरुको राम्रो काम जती आफ्नो, यो टपरटुइया टपरेहरुलाई लाज छैन,कुन दिनबाट सुरुवाल खोलेर हिंड्ने हो तेही दिन मात्र हेर्न बाकी छ ।

    87
    1
    Share

  • prakash लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:५६

    सबै कुरा ठीक थियाे तर याे चाहिँ अलि हजम भएन अाेलि जि

    51
    1
    Share

  • Anand लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १७:५९

    You have done very bad job in this time.

    55
    1
    Share

  • Sanju लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:००

    Laaj navayeko fataha moro

    48
    1
    Share

  • shyam लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:०९

    कम्सेकम राम्रो कामको जस जस्ले गर्या हो उस्लाइ त लिन देउ, यहाँ रातरात लोडसेडिङ अन्त्य भाको हो ,चाहेको भए तिम्ले नि रातारात अन्त्य गर्न सक्थेउ, त्यो बेला तिम्लाइ गफ दिन फुर्सद थिएन अहिले बढी बोल्छौ ।

    76
    1
    Share

  • Abhishek kshetri लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:३२

    Yo oli ta laaj navaako “Ukhaan Tukke noi rahexa”aaja thaa vyo..

    44
    1
    Share

  • Abhishek kshetri लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:३५

    Yo oli ta laaj navaako “Ukhaan Tukke”rahexa aaja aayera confirm vyo..

    37
    2
    Share

  • Suman लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:३६

    tysaile hola KP Sarkarle Kulman Lai turtore diyera resignation samma dine avasta samma purayako.

    36
    1
    Share

  • pahal thapa लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:३७

    ramro yojana banayakoma thank oli ji.badhi bhumika janardan ra kulman jilai very thank.

    13
    23
    Share

  • debendra bhandari लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:३९

    बिग्रेको काम जती अरुको राम्रो काम जती आफ्नो, यो टपरटुइया टपरेहरुलाई लाज छैन,कुन दिनबाट सुरुवाल खोलेर हिंड्ने हो तेही दिन मात्र हेर्न बाकी छ ।

    43
    1
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:४२

    Yeti kura ma vanchu oli not good man….jhapali hoo nepali jantal lai veda banawancha…

    40
    1
    Share

  • rajen लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:४९

    Sattaa chhodnu parekomaa paagal bhaye jasto chha. Oliko paagal pan ko shikaar yo desh hunechha bhanne kuraa maa dwi vidha chhaina.

    29
    2
    Share

  • BB लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:५१

    भारत अगाडी नझुक्दा मैले मानेको थिए तर प्र म सम्म भयको नेता ले यस्तो झुटो बोल्नु कनै अस्तित्व रहदैन। कुनै पनि सरकार आए पनि लोडसेटीन्ग यती र उती बर्षमा हटाउछछु भन्थ्यो तर कुलमान एक जनाले हटायो भने पछि अहिले सम्म को सरकार र नेताहरु कती को सच्छम रहेछ त? कुलमान लाई ब्याक सपोर्ट छ र आफ्नो कुसलता देखाउन सफल हुनु भयो।

    46
    2
    Share

  • rajen लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १८:५५

    Sattaa chhodnu pareko ma paagal bhaye jasto chha . Oliko paagal pan ko shikaar yo desh hune Kura maa dwi vidha chhaina.

    25
    2
    Share

  • केशब राज थापा लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:०१

    ओ लि लाई बोल्न लाज पनि छैन,हिजो चिलिमे लाई नमुना बनाउदै गर्दा कमिसन नपाएर हो कि किन राधा ज्ञावली मार्फत कुल मान लाई गल्हत्याउने , आज उस्ले गरेको योगदान लाई मेरो योजना मा भएको भनेर जनता उल्लु बनाउने?

    47
    2
    Share

  • jagadish लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:०५

    शिबरात्रीको भोलीपल्ट ने भएपनि यस्तो त नभनेको भए हुन्थो नि कमसेकम जनतालाई अझै मुर्ख बनाउन पाईन्थ्यो । शिवरात्रि भनेर झुटलाई छुट कहिलेसम्म दिने होलान जनताले!

    43
    2
    Share

  • Saroj Kumar Raj लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:१५

    oli g k yo desh ma emale le matrai kam garna sak6 ki …..ki aruko chamatkar here r irsa ki dosh hun6 mlai lag6 ki…..tapai ko yojna anusar vayeko vaye pani jahaj pni ahile chalthyo hola nepal ko trishuli r karnali river ma, ghar ghar ma gas ko pipe line hunthyo hola……tayasai le arule kam gareko dekher ersa r dosh n garnus …..?

    18
    2
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:२०

    लाेडसेडिङ हटाउने पैसा उपचार खर्च गरि सकाउने आेली नेताज्यूले यसरी गफ कसरी दिन सकेकाे सबै तपाइका कार्यकर्ता त हुंदैन हाेला ।

    38
    3
    Share

  • senehang लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:२६

    गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु भनेको यही हो।

    35
    2
    Share

  • bishnu लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:२७

    oli baje
    u do not need to take a credit of others work. it will never work for u. people know very well who did it and what u did too. be honest and as a leader talk less and do more. we do not need gafadi leaders but honest hard worker leader in nepal.

    19
    2
    Share

  • ABConline लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:५४

    I suppose this man even dream himself to be the PM of Nepal.

    18
    1
    Share

  • Laxman लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते १९:५५

    Hoina yo je bole pani laaj nalagnalai ke khanu parne rahexa, Oli kaka sanga siknai parne bho.

    18
    1
    Share

  • मिङसोमा पापा लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:०२

    ख्रिश्चियनहरूले क्रान्तिको बेला माओत्सेतुङलाई “लाल डाकु(Red bandit)” भने ।

    माओत्सेतुङको जीत भइसकेपछि
    तिनै ख्रिश्चियनहरूले ‘हाम्रो प्रभुले चाहेकोजस्तो मान्छे जन्मि सकेकोछ । त्यो मानिस चीनमा जन्मेकोछ ।’ भने ।

    ठीक तेस्तै छट्टु कुरा गरेको कसैले बुज्दैन भनि ठानेको देखेर बौलाहा पनि छट्टुको धोती खुस्केको देखेपछि मरिमरि हाँस्दो भयो ।

    नारायण !!?

    हरि हरि !!

    34
    2
    Share

  • Shrawan लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:०४

    Ramro kam jati aafno banna laj ni nagayeko maile ni mero yojana banda hunxa nii loadshedding hataune kam?????

    16
    1
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:०४

    Budha neta haruko kam chhaina, laaz nabhaeko haina, budheshkal chhoeapxi kati khera k bolne thar-thegan hudaina,
    party baata sanyas liera base hunxa,

    21
    1
    Share

  • Bipin लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:०९

    उनले लोडसेडिङको अन्त्य आफनै पार्टी नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको पनि उल्लेख गरे । उनले अहिलेको सरकारले त्यसको जस मात्रै लिएको बताए ।—हा हा हा…… अलि अलि नेता जस्तो लाग्थ्यो पुरै उखान टूक्के रहेछ ! काम गर्ने को तारिफ त गर्न सिक मुर्ख नेता हो

    24
    1
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:११

    YO pani ukhan kai nirantaranta ho pir nagarnu sathi ho vote tuki lai hoina

    15
    2
    Share

  • Tarakanta BK लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:२८

    विप्लबले भनेको ठिकै रहेछ,
    प्रचण्डले दिनभर गरेको काम,
    ओलीले साँझ एकै टुक्काले ओझेल पारिदिन्छन भन्थे ।
    प्रमाणित भयो ।
    लोडसेडिङ हटाउने विषयमा,
    माओवादी जिन्दावाद हो ।
    हावा बाट विजुली भन्ने कुरा
    उखानमा मात्र सिमित भो ।

    39
    4
    Share

  • sabin koirala लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:३१

    K HO OLI LAMFU GOLI ELECTION NAJIK AAYO VANERA JITNALAI JHUTH BOLDAI XAU… K KAAM GARYU AILE SAMMA TESTO RA YO PANI MAILE TYO PANI MAILE VANXAU…. LAMFU OLI…

    27
    1
    Share

  • Tanka लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २०:५१

    अाेलीकाे मानसिक सन्तुुलन गुमेेकाेे हाेे ।

    2
    0
    Share

  • भोला कुमार साह । लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २१:०५

    एमालेकी भ्रष्टशरोमणी तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले खेदनुसम्म खेदेकी कुलमानजीले गर्नुभएको महान कार्य लोडसेडिङ्ग अन्त्यको जस लिन एमालेलाई सुहाउँदैन है, ओली जी । तपाईंको पार्टीका तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टजीले राम्रो काम गर्ने जमर्को देखाउनु भएको हो तर उपलब्ध भैरहेको बिद्युतशक्तिबाट लोडसेडिङ्ग अन्त हुन गर्न नदिने प्राधिकरणका जनबिरोधी राक्षस कर्मचारीहरुको करतुतको पहिचान गर्न सक्नुभएन । अनि तपाईं केपी ओलीजीले राम्रै काम गर्नु भएको हो तर बिद्युत चोरीको गुह्य कुरा तपाईंको पालामा पनि पत्ता लाग्नसकेन । त्यसैले यसको केही प्रतिशत जस तपाईंको पार्टीले पनि पाउनपर्छ भनेर हक खोज्ने हो भने पहिले तपाईंको पार्टीभित्र रहेकी कलियुगकी पुतना राधा ज्ञवालीलाई कारवाही गरी पछुतो गर्नुपर्‍यो ।

    1
    0
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २१:०७

    हावा बाट कहाँ विजुलि निकालीयो कमरेड यो पनि भन्दिनुहोस् न ? लाज सरम नभए पछि जे बोले पनि हुने ।

    1
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २१:०७

    kasaile haina Kulman Ghishing le ho. chetana bhaya!

    1
    0
    Share

  • Ram Kumar shrestha लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २१:११

    गॉउ खाने कथा जसतो सेरोफेरो रामों जती मेरो विगरीएको सडेको जती तेरो जसरी पनि बनाउन पछी नपनें त एमाले को जनम जातै हो नी तर पतेउनेले कहां समम पतेउछन र यसता फतुर गफको को पछी लागने सयाल हरुको पनी कमी छैन नेपालमा़

    1
    0
    Share

  • कृष्ण गोपाल तन्डुकार लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २१:२७

    किडनी मात्रै फेरेको भन्ठानेको त दिमाग पनि उल्टो फेरेको रहेछ । नत्रभने जहिले पनि मैले मात्रै गरेको अरुले केहिपनी गरेन भन्ने सोच राख्ने ओलि सत्ता छोड्नु परेको कुन्ठाले ग्रस्त येउटा मनोरोगी हो ।

    1
    0
    Share

  • Manoj Gyawali लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २२:०९

    Ho buda timeai yojana ho yo load sedding hateko ….. Jpt bolna alikati pani laaz lagdaina hai….. Tyo bela commission ko chakkar ma radha gyawali marfat tei kulman lai nikalera aile merai yojana ma bhandai hid6au ….

    1
    0
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २२:२४

    laaj lagdaina ee mafiya ko naike ani Raunt ko duplicate budha,

    hijo ii Ghising lai jimmewari dina khojda anek jaljhel garera Jalbidhut ko CEO banauna nadine , aaja usle ramro kaam garda chain juss lina khoje , laaz lagnu parne .

    1
    0
    Share

  • Sushang लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २२:३१

    Oli did many good things for the country during blockade. We should be proud of him about that.

    But, this is bullshit. He didn’t do a thing to reduce electric power outage

    0
    0
    Share

  • samir लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २२:३८

    Laj navaya si je bole ni vayo ni khokre rastabad le. yaspali janajati madeshi dalit ko aviyana AMALE Jhut shasak lai chunab ma pattta sab garne

    1
    0
    Share

  • Anil लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २३:०७

    Aba Neta haruko gaffu chutni din aaudai chhan so oli Bata suru bho aafu le gareko kam ko hisab garnu aarkaako gisab khojda aafai gultiyela.kamred haru election aaudai chha gaff ka poka banaudai garnu Natra poka aarkai ko pilta ma parla.

    0
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७३ फागुन १४ गते २३:५२

    Fatah kura garchha. Laz navako

    1
    0
    Share

  • amir pudasaini लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते ५:०२

    la vannus yasto pani raaj neta huncha. sarasar jhut ko kheti garne. sara Janata lai thaha cha load sheeding kasle hatayo ra kasko Sarkar ko pala ma hatyo vanne kura.

    1
    0
    Share

  • basant लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते ६:२९

    10 बर्ष पछि 5000 मेगावाट विद्युत उत्पादन होला त्यो पनि के पी वली कै योजना हुनेछ ।पागल भयो वली के बोल्छ बोल्छ ।

    1
    0
    Share

  • Lokendra लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १०:३३

    I am kp olis fan . but I don’t say it is bad to comment Ms olis speech

    0
    0
    Share

  • Shiva Lal shrestha लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १०:३६

    Kamisankor sanchalak hataayeko jhok ma k bilun k bilun lager paagal jastai j mana lagyo tyahi boleko hola, hoinara ?

    0
    0
    Share

  • बिर बिक्रम लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १०:४५

    यस्तो धूर्त कुरा गर्ने ओलीलाई राज-नेता मान्ने बिद्वानहरु पनि छन नेपालमा, जस्तै सौरभ, अग्निहोत्री, आदि आदि !
    ओलीको टीमको मान्छेहरु कस्तो कस्तो बुरबक छन यसै बाट पनि infer गर्न सकिन्छ !

    4
    0
    Share

  • Panchthare Maila लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते ११:५२

    Maile kahi suneko thiya ki Ukhane, Gukhane ra Sukhane sarai jhut bolchhan re. Jantalai ullu banaune hawadari gaffff…………..

    3
    0
    Share

  • dipendra लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १२:००

    Gafadi yo ta ati ani bho?

    3
    0
    Share

  • bikas लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १९:०२

    oli gile abata guf ali badinai garnu bhayako cha hai arkako. neta kamko chainahai.

    1
    0
    Share

  • ravi kiran adhikari लेख्नुहुन्छ    |   २०७३ चैत १९ गते १२:५२

    kam garne hanuman man paune guna bhaneko yehi ho kulman ghising lae aayoga vanera faleka thye iniharule aahile aafno nam aagadi garchan yesta pani ke neta jut ko kheti garne ani janta le ke pauchan ini haru bata

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this