Comments Add Comment

आजका पत्रिकामा कार्टून

१५ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले कार्टून प्रकाशित गरेका छैनन ।

आजको अन्नपूर्ण पोस्टले भूकम्पपीडितको वस्तीमा नेताको घरदैलो बारेको ठूलो कार्टून प्रकाशित गरेको छ ।

त्यस्तै नेपाल समाचारपत्रले पनि बीस बर्ष पुराना सवारीलाई प्रतिबन्ध लगाउने सरकारी तयारीप्रति ब्यंग्य गरेको छ ।

आजको राजधानी दैनिकले शिवरात्रीको साइड इफेक्टबारे ब्यंग्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment