Comments Add Comment

केकीले पुष्पलको मन चोरेपछि


म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नायक पुष्पल खड्काको जोडी जमिरहेको छ । हुनत, दुबै अहिले चलचित्रमा पनि व्यस्त छन् । तर, म्यूजिक भिडियो खेल्न भने छाडेका छैनन् ।

उनै, केकी र पुष्पलको मोडलिङ रहेको ‘गुडी जाने रेल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किशोर सिवाकोटीको स्वर रहेको गीतमा सुनिल मास्केको संगीत, किशोरकै शब्द छ ।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment