शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

ओलीको दाबीः सरकारले आफ्नै खुट्टामा बञ्चरो नहानेर धर छैन

अनलाइनखबर

१५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने चुनावमा आफ्नो पार्टीले असाधारण ढंगले जित्ने दाबी गरेका छन् ।

सरकारले खुसीले नभई बाध्यताले चुनाव घोषणा गरेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले भने, उहाँहरुले रुचीले, खुसीले चुनाव घोषणा गरेको होइन । एमालेले जित्छ भन्ने थाहा छ, तैपनि चुनाव नगराई भएको छैन ।’

त्रिचन्द्र कलेज खोल्ने बेला चन्द्रशम्शेरले ‘हामीलाई थाहा छ आफ्नै खुट्टामा हान्ने बञ्चरो चलाउँदैछौं’ भनेको स्मरण गर्दै ओलीले भने, जोसुकैको सरकार भएपनि त्यही हो । आफ्नै खुट्टामा बञ्चरो नहानेर धरै छैन ।’

स्थानीय चुनावमा एमालेले जित्ने दाबी गर्दै ओलीले भने, संघीय संसदको चुनावमा एमालेले जित्छ मात्र होइन, असाधारण ढंगले जित्छ, अरुले सिक्छ ।’

एमाले अध्यक्ष ओलीले निर्वाचनमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

२०७३ फागुन १५ गते १८:१४ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१३ प्रतिकृयाहरू प्राप्त
  • Ajaya Pradhan लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १६:५४

    देशका पूर्व प्रधानमन्त्री ,,देशको निकासकालागि यसो भन्दै हिड्छन् , आफू र आफ्नो ओहोदाको ख्याल गरि नै बोलेका हुन् भन्ने लागेको छ |

    14
    13
    Share

  • Naresh Kr. Rai लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १७:००

    What an irony!!! EMALE LE JITYO PANI K GARNU NEPAL AAMA LE HAARNE HO…DESH LE JITNE CHUNAB RA SARKAAR VHAYO VHANE MATRA SABAI NEPALI LE JITX….

    9
    7
    Share

  • vicky singh लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १७:०१

    भोट त बरु खोक्रो रास्ट्रवादको नाममा आउन नि सक्छ​ तर आगामि ५ बर्ष सम्म प्रतिपक्षमै बस्न पर्ने पनि हुन सक्छ ।

    12
    12
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १७:१२

    असाधारण ढंगले जित्ने भनेको के हो ?

    हामीले मतै हालिदिनु नपर्ने होकी,

    खसेको भन्दा धेरै बढी मत,ल्याउने भनेको होकी,

    कि सबै निर्बाचन क्षेत्रमा,

    केपी कमरेडले मात्र उम्मेदवारी दिने होकी,

    पटक्कै बुझिएन l

    20
    9
    Share

  • Ham bdr Purja लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १७:३४

    भुक्ने कुकुरले कहिल्यै टोक्दैन,,,

    17
    10
    Share

  • अजय लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १९:०५

    मन्को लद्दु धिउ सङ खानोस

    18
    8
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १९:११

    Hawa Bata bijuli Lai no vote, loadshedding hataune Lai ho vote ,khokna take khoke Ni huncha

    16
    6
    Share

  • Devendra लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते १९:५२

    khai uml jit6 jasto lagdaina. jite pani deshle har6. auta party jitera hundaina.

    12
    8
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७३ फागुन १५ गते २३:१२

    मेरो चाइ भोट पक्का कमरेड लाई ़ :p

    0
    0
    Share

  • RCK लेख्नुहुन्छ    |   २०७३ फागुन १६ गते ६:४९

    Do you have any plan you are going to accomplish in 5 years, 10 years and 15-20 years ? give us the plan and then people can think of off your road map and support you and party otherwise whats the point of winning ?

    5
    1
    Share

  • rajen लेख्नुहुन्छ    |   २०७३ फागुन १६ गते ८:३८

    Oli jasto ghatiya neta aaja samma Nepal ma kohi Janme Kai chhaina . Lastai khattam chhan yini . UML party ra Nepal desh lai dubaauchhan jasto chha.

    0
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन १६ गते ९:४३

    Dear Mr. Oli, You are ONLY right standing firmly with patriotic Nepali regarding amendment of constitution and relationship with China . But rest of the decision and your speech are completely baseless,hopeless and priceless. Be more persuasive with good logic.

    6
    0
    Share

  • up लेख्नुहुन्छ    |   २०७३ फागुन १६ गते १०:३७

    Ex.P.M. Oli has forgotten his status of Chairmanship in UML & post of past Premiership of Nepal.
    He always speaks like an irresponsible leader by making valueless , priceless & nonfactual speech.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this