Comments Add Comment

एडीबीले भन्यो-विकास आयोजनामा दलीय भागबण्डा रोक

१५ फागुन, काठमाडौं । एसियाली बिकास बैंक (एडीबी) ले दलिय भागबण्डाकै कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको निष्कर्ष निकालेको छ ।

 

आयोजनाका प्रमुखहरु दलीय पहुँच (भागवण्डा)का आधारमा चयन हुने गरेको भन्दै यसले यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह गरेको छ । एसियाली विकास बैंकका देशिय निर्देशक किनिची योकोयामाले आयोजना प्रमुखहरु दलीय भागबण्डा भन्दा पनि कार्यक्षमताका आधारमा चयन हुनुपर्ने बताए ।

आइतबार एडीबीले आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समिक्षा कार्यक्रममा योकोयामाले भने ‘समयमा काम सम्पन्न गर्नको लागि तथाकथित भागबण्डाको आधारमा आयोजनामा कर्मचारी चयन गर्ने काम जसरी भएपनि रोक्नुपर्छ ।’

विकास आयोजना सफल पार्न आयोजना प्रमुखको मूख्य भूमिका रहने भन्दै उनले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment