Comments Add Comment

बोल्ड चाँदनीको सुन्दरता


‘स्टूपिड मन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, चाँदनी शर्मा । चाँदनी जापान बस्दै आएकी थिइन् । अहिले भने उनी चलचित्र ‘लम्फू’को छायांकनका क्रममा नेपालमा छिन् ।

पहिलो चलचित्र आंशिक सफल भएपनि चाँदनीले राम्रै चर्चा पाइन् । यसपछि, उनको चलचित्र दर्शकले हेर्न पाएका थिएनन् । नेपाली चलचित्रमा अहिले नायिकाहरुविच प्रतिस्पर्धा नै छ । यसैले पनि चाँदनीले चलचित्र क्षेत्रमा कुन स्थान बनाउँछिन्, त्यो भन्न सकिने अवस्था छैन । तर, चाँदनी नेपाली चलचित्र क्षेत्रमा लागेर अगाडि बढ्ने बताउँछिन् ।

अनलाइनखबरका लागि तस्बिर खिचाउने क्रममा चाँदनीको सुन्दरता झल्कियो । ‘स्टूपिड मन’ हेरेपछि धेरै दर्शकले उनको सुन्दरता र अभिनयको नै प्रशंसा गरेका थिए ।

तस्बिरः कमल प्रसाई

चाँदनी र ‘लम्फू’ टिमसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment