Comments Add Comment

मेडिटेसनमा अशिष्मा


नायिका अशिष्मा नकर्मीले पछिल्लो चलचित्र ‘मेला’मा काम गरिन् । सोलो नायिका भन्दा पनि सहायक नायिकामा नै चित्त वुझाइरहेको आरोप लागिरहेको समयमा ‘मेला’मा भने अशिष्मा सोलो नायिकाको रुपमा देखिदैछिन् । बसन्त निरौलाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

उनै, अशिष्मा केहि समय सार्वजनिक कार्यक्रममा देखिइनन् । उनले भनिन्-‘म मेडिटेसनमा गएकी थिएँ ।’ अशिष्माले ध्यान गर्दा आनन्द मिल्ने बताइन् ।
अशिष्मा अभिनित चलचित्र ‘राधे’ वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

तस्बिरः श्रीधर पौडेल

अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment