Comments Add Comment

स्थानीय चुनावमा तपाईले मतदान गर्न पाउनुहुन्छ कि हुन्न ? यहाँ हेर्नुस्

४ चैत, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा देशभरबाट १ करोड ४० लाखले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् ।

निर्वाचन आयोगले २०७० साल असार मसान्तसम्मको मतदाताहरुको सूची प्रकाशित गरेको छ ।

थपिएका मतदाताहरुको सूची बन्दैछ र छिट्टै नयाँ सूची आउने आयोगले बताएको छ ।

अहिले उपलब्ध मतदाता नामावलीमा तपाईको नाम छ कि छैन, यहाँ आफैं चेक गर्न सक्नु हुनेछ । यसका लागि जिल्ला, गाउपालिका वा नगरपालिका र वडा छनोट गर्नु पर्नेछ ।

यसअघि उक्त वडामा भएका मतदाताहरुको सूची आउनेछ, जसमा वर्णानुक्रम अनुसार नाम हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment