Comments Add Comment

ऐश्वर्यादेखि दीपिकासम्म, जो हुन् बलिउडका धनी नायिका


बलिउडमा केबल नायक मात्रै हैन, नायिकाले पनि राम्रो कमाई गर्छन् । सुन्दरताकै कारण विश्वभर चर्चा पाउन सफल नायिका ऐश्वर्या राय बच्चन बलिउडको सबैभन्दा धनी नायिकाको रुपमा चिनिन्छिन् । उनको नेट वर्थ डलर ३५ मिलियन छ ।

पछिल्लो समय अभिनयमा निस्त्रिmय नायिका प्रिती जिन्टा पनि धनी नायिकाको सूचीमा पर्छिन् ।  यी नायिका ३० मिलियन डलरकी मालिक्नी हुन् । अर्की नायिका दीपिका पादुकोण पछिल्लो समय धनी नायिकाको सूचीमा दर्ता भएकी छिन् । उनको सम्पत्ती २० मिलियन डलर छ ।

अमृता रावले धेरै चलचित्र खेलेकी छैनन् । हिन्दी चलचित्र ‘इष्क विष्क’ बाट मोडलिङ सुरु गरेकी अमृता पनि धनी नायिकाको सूचीमा पर्छिन् । उनको सम्पत्ति २० मिलियन डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment