शुक्रबार, १२ जेठ, २०७४
OnlineKhabar.com

गीतकार नृपेशको नयाँ भिडियो सार्वजनिक

अनलाइनखबर

बेलायत । गीतकार एवं पत्रकार नृपेश उपे्रतीको शब्द रहेको गीत ‘सुरु भाको छ…’को म्युजिक भिडियो बेलायतवाट सार्वजनिक गरिएको छ ।

पुरुसोत्तम सुवेदीको स्वर र संगीत रहेको उक्त भिडियो पत्रकार महासंघ युकेको साधारणसभाको अवसरमा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले विमोचन गरेका थिए ।

दिपेन्द्र केसीको निर्देशन रहेको उक्त भिडियोमा नीता ढुंगाना, सोहम र सागरको फिचरिङ रहेको छ । गीत लेखनमा सक्रिय उप्रेतीको यसअघि मेरो ठुम्कामा, आफ्नै जीन्दगी आफैलाई…लगायत दर्जनौ गीत सार्वजनिक भइसकेको छ ।

नयाँ गीतको भिडियोबाट सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको उप्रेतीले बताए ।

भिडियो हेर्नुहोस्

 

२०७३ चैत ७ गते ११:०७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Ramesh Pant लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ११:५३

    साह्रै मिठो शब्द संगीत, बधाई तथा सफलताको शुभकामना मित्र दाजु नृपेश जि, तथा जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this