Comments Add Comment

‘डल्ली’लाई ‘डायरी’को पिर, ओठमा मुस्कान


चलचित्र ‘नोभेम्बर रेन’मा नायिका मात्र बनेकी छुल्ठिम गुरुङ अहिले त निर्मात्री पनि बनेकी छिन् । उनले, निर्माण गरेको चलचित्र ‘डायरी’ जेठ ५ गतेबाट रिलिज हुने तयारीमा छ ।

निर्मात्री बनेपछि छुल्ठिमको दौडधुप छुट्टै छ । ‘नोभेम्बर रेन’को प्रचारमा त छुल्ठिम खासै हिडेकी थिइनन् । तर, अहिले भने उनलाई ‘डायरी’को वहुतै चिन्ता छ ।
‘नोभेम्बर रेन’ चलचित्रबाट ‘डल्ली’ पात्रमा हिट भएपछि उनले चलचित्रमा काम नै नगर्ने बताएकी थिइन् । तर, उनको यो कुरा लामो समयसम्म टिकेन । उनी, चलचित्र निर्माण र अभिनयमा एकसाथ लागिन् ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment