बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम् डेभलपमेन्टको ५ लाख सहयोग

अनलाइनखबर

७ चैत, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आठौँ बर्ष प्रवेशको अवसर पारेर तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई रु. ५ लाख आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाईसहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

२०७३ चैत ७ गते १७:४३ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this