Comments Add Comment

धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम् डेभलपमेन्टको ५ लाख सहयोग

७ चैत, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आठौँ बर्ष प्रवेशको अवसर पारेर तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई रु. ५ लाख आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाईसहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment