+
+

एनएमबि बैंक चौथो अन्तर विद्यालय सम्पदा चित्रकला प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते १७:५०

७ चैत, काठमाडौं । एनएमबि बैंकले चौथो अन्तर विद्यालय सम्पदा चित्रकला प्रतियोगिता २०१७ को आयोजना गरेको छ ।

यस बर्ष कक्षा ८ देखि १२ सम्मका पुर्वमा उर्लाबारी र पश्चिममा बुटबललाई आधार मानेर यो प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा कुल ८६ जना विद्यार्थीले सहभागीता जनाएका थिए । सम्पदा संरक्षणको महत्वलाई समाजका हरेक क्षेत्रसम्म पुर्याउन तत्पर एनएमबि बैंकले आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विगत केहि वर्षदेखि सम्पदा संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ । बैंकले बिगतका वर्षहरुमा आयोजना गरेको प्रतियोगितामा १ सय भन्दाबढी विद्यालयले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?