शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

एनएमबि बैंक चौथो अन्तर विद्यालय सम्पदा चित्रकला प्रतियोगिता

अनलाइनखबर

७ चैत, काठमाडौं । एनएमबि बैंकले चौथो अन्तर विद्यालय सम्पदा चित्रकला प्रतियोगिता २०१७ को आयोजना गरेको छ ।

यस बर्ष कक्षा ८ देखि १२ सम्मका पुर्वमा उर्लाबारी र पश्चिममा बुटबललाई आधार मानेर यो प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा कुल ८६ जना विद्यार्थीले सहभागीता जनाएका थिए । सम्पदा संरक्षणको महत्वलाई समाजका हरेक क्षेत्रसम्म पुर्याउन तत्पर एनएमबि बैंकले आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विगत केहि वर्षदेखि सम्पदा संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ । बैंकले बिगतका वर्षहरुमा आयोजना गरेको प्रतियोगितामा १ सय भन्दाबढी विद्यालयले सहभागिता जनाएका थिए ।

२०७३ चैत ७ गते १७:५० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this