मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

नेपाल एयरलाइन्सको विमानबाट तेल चुहिएकोबारे छानविन गर्न समिति गठन

अनलाइनखबर

७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सुमनकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।

समितिलाई एयरबसबाट तेल चुहिएकोबारे छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । साथै कसलाई के कारबारही गर्ने तथा यस्ता घटना आगामी दिन हुन नदिने के गर्नुपर्छ भन्ने सिफारिस गर्न पनि भनिएको छ ।

२०७३ चैत ७ गते १९:५२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • हित बहादुर तमाङ्ग लेख्नुहुन्छ    |