Comments Add Comment

दीपिकादेखि विपशासम्म,जो चर्चाकै लागि टपलेस भए


बलिउडमा अब राम्रो चलचित्रमा अभिनय गर्दैमा चर्चा पाइन्छ भन्ने मान्यता क्रियाशिल नायिकाले तोड्दै आएका छन् । कतिपय नायिका यस्ता पनि छन्, जसले सारै थोरै चलचित्रमा काम गरे तर, निकै धेरै चर्चा पाए । त्यसरी चर्चामा आउनका लागि टपलेस फोटो सहायक बन्यो । हेरौ को-को रहेछन् टपलेश भएर चर्चामा आउनेहरुः

विपाशा बसुः आफ्नो बोल्ड फोटोशुटका कारण नायिका बिपाशा बसु केहि पटक चर्चामा आइन् । ९० को दशकमा डिनो मोरियासँग गरेको बोल्ड फोटोशुटले उनी चर्चामा आइन् । उनलेे एक पटक फोटोसुटकै लागि पहिरन उतारेकी थिइन् ।

दीपिका पादुकोणः चलचित्रमा दीपिकाले आफुलाई त्यति धेरै एक्सपोज गरेकी छैनन् । तर, मोडलिङ गर्दाताका उनले पनि एक पटक टप उतारेकी थिइन् । एक क्यालेण्डरका लागि फोटोसुट गर्ने क्रममा दीपिका टपलेस भएकी थिइन् ।

करिना कपुरः करिनाले केहि चलचित्रमा हट सिन दिएकी छिन् । आफैले अभिनय गरेको चलचित्र ‘कुर्बान’को पोष्टरका लागि उनी टपलेस भएकी थिइन् ।
नरगीस फाखरीः नरगीसले त्यति धेरै चलचित्रमा अभिनय गरेकी छैनन् । तर, पनि चर्चा अन्य नायिकाले भन्दा धेरै पाइन् । उनी पनि एक क्यालेण्डरको फोटोसुटका लागि बोल्ड भएकी थिइन् ।

नेहा धुपियाः नेहाले पनि चलचित्रमा अभिनय गरेर चर्चा पाईनन् । तर, चलचित्र ‘जुली’ मा काम गरेर भने निकै चर्चा पाइन् । ‘जुली’मा बोल्ड सिन दिएकी नेहा पनि क्यालेण्डरको फोटोसुटमा पहिरन उतार्ने नायिकामा पर्छिन् ।

सुरवीन चावलाः एंकरको रुपमा मनोरञ्जन दुनियाँमा प्रवेश गरेकी सुरवीन चावलाले ‘हेट स्टोरी-२’ मा बोल्ड सिन दिइन् भने चलचित्रको पोष्टरका लागि टपलेस भएकी थिइन् ।

अमिशा पट्टेलः अहिले अमिषा पट्टेलको हातमा एउटै चलचित्र छैन । कुनै बेला उनी पनि बलिउडमा चर्चित नायिकाको रुपमा चिनिन्थिन् । उनले पनि एक फोटोसुटको क्रममा आफ्नो टप उतारेकी थिइन् ।

इशा गुप्ताः हिन्दी चलचित्र ‘जन्नत’बाट बलिउड प्रवेश गरेकी इशा गुप्ता किंगफिशरकी क्यालेण्डर गर्ल पनि हुन् । मोडलिङ गर्दा ताक उनले पनि टपलेश फोटोशुट गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment