+
+

फर्स्ट माइक्रोफाइनान्सले १:२ अनुपातमा हकप्रद दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ९ गते १५:३६


९ चैत, काठमाडौं । १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले इक्रा नेपालबाट ग्रेड ३ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा आधारभुत पक्ष औषत रहेको संकेत गर्छ । राष्ट्र बैंकले थोक कारोबार गर्ने लघुवित्तको लागि तोकेको  ६० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नयाँ मापदण्ड पुरा गर्न कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।

सकारात्मक पक्ष

  • बलियो संस्थागत आधार (ग्लोबल आइएमइ बैंकको १५ प्रतिशत)
    खराब कर्जाको दर शुन्य
    सम्पत्तीमा प्रतिफल २ प्रतिशत र नेटवर्थमा प्रतिफल २० प्रतिशत
    न्युन सञ्चालन लागत
    न्युन लागतको पुँजी उपलब्ध

नकारात्मक पक्ष

  • हालको नीतिगत व्यवस्थाले वाणिज्य बैंकहरुबाट दिर्घकाल अहिलृ जसरी नै पुँजी उपलब्ध नहुने सम्भावना
    थाक कारोबारमा उच्च प्रतिस्पर्धा
    अधिकत्तम कर्जा लगानी दरिलो क्षेत्रमा नहुनु (सहकारीमा ४१ प्रतिशत)
    आम्दानीको विविध स्रोत नहुनु
    क्रेडिट बुकमा लो सिजनिङ (गत दुई वर्षमा कुल कर्जाको ६४ प्रतिशत लगानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?