Comments Add Comment

कोरियन भाषा परीक्षाः हटेन लाइन लाग्ने बाध्यता (फोटो फिचर)

९ चैत, काठमाडौं । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो ।

फरक केमात्रै भयो भने फारम लिनका लागि यसअघि घण्टौंसम्म लाइनमा बस्न बाध्य हुनेहरु यसपटक बैंकमा भौचर बुझाउनका लागि लाइन बस्न बाध्य भए ।

ग्लोबल आईएमई बैंकका शाखाहरुमा रकम जम्मा गर्ने परीक्षार्थीहरुको बुधबार बिहानैदेखि काठमाडौंमा लामो लाइन देखिन्थ्यो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेको छ । आवेदन फारम चैत १८ गतेसम्म बुझाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment