Comments Add Comment

सिभिल बैंकको ३ प्रतिशतभन्दा कम बोनस प्रस्ताव


९ चैत, काठमाडौं । सिभिल बैंकको बुधबार बसेको सञ्चालक समितिले २.८८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले कर प्रयोजनको लागि ०.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment