९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नारायणगढ, बनेपा र बिर्तामोडमा तत्काल शाखा –रिमोट वर्क स्टेशन) खोल्न निर्देशन दिएको छ । नेप्सेको निर्देशन अनुसारसनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि. र श्रीहरी सेक्युरिटिज प्रा.लि. यी क्षेत्रमा शाखा खोल्नु पर्ने भएको हो ।
यी शाखाबाट कारोबार गर्न सम्बन्धित ब्रोकरलाई लिङ्क दिइसकेकोले त्यहा अबिलम्ब काम शुरु गर्न निर्देशन दिइएको छ ।