Comments Add Comment

मन्त्रिपरिषद बैठक स्थगित


९ चैत, काठमाडौं । मन्त्रिपरिषदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज साँझ पाँच बजे सिंहदरवारमा बैठक बस्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताको कारण बैठक बस्न नसकेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment