Comments Add Comment

नीताको खुशी, ३ वर्षमा निर्मात्री बन्ने


नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय नायिका नीता ढुंगानाको मुहारमा खुशी फर्किएको छ । डेढ बर्षदेखि सामान्य भन्दा सामान्य कुरामा डराउने नीता अहिले आफू निडर भएको बताउँछिन् ।

नीता अहिले चलचित्र ‘करोडपति’मा काम गरिरहेकी छिन् । अनलाइनखबरका लागि फोटो खिचाउने क्रममा उनले आफू केहि मोटाएको भन्दै चिन्ता व्यक्त गरिन् ।
३ बर्षपछि आफै चलचित्र निर्माण गर्ने उनको योजना छ । चलचित्रमा आफै खेल्ने या नखेल्ने भन्ने बिषयमा उनले कुनै योजना बनाएकी छैनन् । तर, हरेक तबरले यहि क्षेत्रमा रहने उनको सोच छ ।

तस्बिरः कमल प्रसाई
नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment