Comments Add Comment

राष्ट्रपति भण्डारीबाट दुई विधेयक प्रमाणिकरण

११ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक २०७३ प्रमाणिकरण गरेकी छन् ।

दुबै विधेयक शुक्रबार प्रमाणिकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ति विधेयकहरु व्यवस्थापिका संसदले चैत ७ गते पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment