Comments Add Comment

हँसाउन कसरी तयार हुन्थे कपिल शर्माको टिम ?

चर्चित कमेडियन कपिल शर्माको जीवनमा यतिबेला ग्रहण लागेको छ । उनको सहकर्मी ‘द कपिल शर्मा शो’बाट लाखापाखा लागेका छन् । लोकप्रियताको उच्चतम् बिन्दुमा पुगेका उनी अहिले नराम्ररी पछारिएका छन् ।

आज उनलाई सुनिल ग्रोवर, चन्दन प्रभाकरले छाडेको चर्चा छ । उनीहरु विगत पाँच बर्षदेखि एउटै मञ्चमा उभिएर दर्शकलाई हँसाइरहेका थिए । ‘कमेडी नाइट्स विथ कपिल’देखि नै उनीहरुको सहकार्य जमेको हो । यसबीचमा उनीहरुले कसरी काम गरेका थिए ? मञ्चमा प्रस्तुत हुनुअघि कसरी तयारी गर्थे ? हेरौं, तस्वीरमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment