Comments Add Comment

स्थानीय चुनावका लागि चीनले दियो १४ करोड ४० लाख

तातोपानी नाका खोल्न चीन सकारात्मक

१४ चैत, बेइजिङ । नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र चीनवीच रेल्वे लिंक जोड्नेबारे प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका छन् ।

यो पनि पढ्नुहोस् 

प्रचण्डलाई सी जिनपिङको सुझावः भारतसँग राम्रो सम्बन्ध बनाउनोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment