Comments Add Comment

मधेस आन्दोलन जाँचबुझ आयोग महोत्तरीमा

गिरिशचन्द्र लाल । फाइल तस्वीर

१४ चैत, काठमाडौं ।  तराई–मधेस, थरुहटको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग सोमबार महोत्तरी पुगेको छ। आयोगले महोत्तरी जिल्लामा मधेस आन्दोलनका क्रममा भएका घटनाहरूको सोमबार स्थलगत अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment