Comments Add Comment

अपडेट : नेप्सेमा लाग्यो पहिलो सर्किट ब्रेक, एक घण्टा नबित्दै ३ प्रतिशत बढ्यो


१५ चैत, काठमाडौं । मंगलबार बजार खुलेको एक घण्टा नबित्दै सेयर बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । एक घण्टा नबित्दै बजार ३ प्रतिशत बढेकोले बजारमा सर्किट ब्रेक लागेको हो ।

अहिले १५ मिनेटको लागि बजारमा कारोबार स्थगित भएको छ ।

बजार कारोबारमा आएका ८३ मध्ये २ संस्थाको मात्र मूल्य घटेर कारोबार भएको थियो ।

११ बजेर ३८ मिनेटबाट बजारमा पुनः कारोबार खुला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment