Comments Add Comment

बंगलादेशबिरुद्ध नेपाललाई पहिलो झड्का, कप्तान मल्ल आउट

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत अफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।

दोस्रो ओभरको अन्तिम बलमा बंगाली बलर अइफ उद्धिनको बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले १० बलको सामना गरेपनि रनको खाता खोल्न सकेनन् ।

नया ब्याट्सम्यानको रुपमा आसिफ शेख क्रिजमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment