Comments Add Comment

बंगलादेशविरुद्ध दिपेन्द्रको अर्धशतक

फाइल फोटो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् ।

उनी ५६ रन बनाएर आउट भए । पाँचौं नम्बरमा बलिङ गर्न गएका उनले ८५ बलमा ५६ रन बनाएका हुन् । त्यसक्रममा उनले ६ चौका हानेका थिए । उनी राहतुल जाभेदको बलमा क्याच आउट भएका छन् ।

दिलिपनाथले ४१ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment