Comments Add Comment

ताप्लेजुङका मानबहादुरको मलेसियामा मृत्यु

मलेसिया । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । थुम्वेदिन ७, ताप्लेजुङका मानबहादुर लिम्बुको वुधवार मृत्यु भएको हो ।

केलाङ मेरु सेण्टरमा रहेको सिग्मां ग्लोवमा कार्यरत लिम्वु मंगलवार राति खाना खाएर सुतेका थिए ।

मानबहादुर तीन वर्षअघि रोजगारीको लागि मलेसिया आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment