Comments Add Comment

नयाँ वर्षमा कतारमा भरतदेखि बादलले हंगामा मच्चाउने

नेपाली नयाँ बर्ष लागेसँगै चर्चित कलाकारहरुको व्यस्तता बढ्ने गरेको छ । विशेषगरि, विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा कलाकारहरु व्यस्त हुनेछन् । यसैविच, अप्रिल १३ मा पनि कतारको दोहा स्थित गल्फ होराइजन होटलमा नेपालका गायक–गायिकाले हंगामा मच्चाउने भएका छन् ।

कार्यक्रममा गायिका देविका केसी, गायकहरु बादल प्रसाई, विजय लामा, भरत सिटौला र विजय लामाले आफ्ना सांगीतिक कोशेलीमार्फत हंगामा मच्चाउनेछन् । अप्रिल १३ साँझ ८ बजेबाट कार्यक्रम सुरु हुने आयोजकलेब ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment