Comments Add Comment

म नाङ्गो भएपछि मात्र सेक्सी महसुस गर्छुः पूजा


चलचित्र ‘मोहेन्जो दारो’को असफलतापछि नायिका पूजा हेग्डे बलिउडबाट टाढा भएजस्तो भएकी छिन् । ऋतिक रोशनसँग पर्दा शेयर गरेपनि यो चलचित्र सर्वाधिक असफल भयो । यसले पूजाको बलिउड करिअरलाई केहि घाटा त लाग्यो । तर, उनी विस्तारै बलिउडमा स्थापित हुनका लागि कोशिश गरिरहेकी छिन् ।

पूजाले म्याक्सिमम नामक म्यागेजिनका लागि बोल्ड फोटोसुट गर्दै आफ्ना गोप्य कुराहरु शेयर गरेकी छिन् । उनले, कथाको डिमाण्ड आएतापनि आफू नांगो हुन नसक्ने बताएकी हुन् ।

पूजालाई म्यागेजिनमा सोधिएको छ, तपाई कहिले -‘सेक्सी’ महशुश गर्नुहुन्छ ?’ उनले जवाफ दिएकी छिन्-‘जब म पूर्ण रुपमा नांगो हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment